Nepali / English  
 
कम्पनीको परिचय     

आसुका इन्टरनेशनल (ए.आई) जापान स्थित एक ब्यापारीक संस्था हो जसले नेपालमा ब्यापारीक लगानी गरिरहेको छ। यस संस्थाले नेपालमा एक शुद्ध सामाजिक तथा व्यावसायीक संस्थाको रुपमा माग अनुरुप घरहरु, आयात, निर्यात र यस सम्बन्धि सरसल्लाहको व्यवस्था गरीरहेको छ। हामी यस आसुका इन्टरनेशनलवाट आफ्ना हितैषी ग्राहकहरुलाई संसारको जुनसुकै कुनावाट पनि एक भरपर्दो लामो समय सम्म टिक्ने र छुट्टै पहिचान हुने सेवा प्रदान गर्दछौ।

नेपालमा ए.आई ले आर.वि.यस. कन्सल्टेन्सी प्रा. ली. संग साझेदारी रुपमा व्यावसायीक कार्य गरिरहेको छ। ए.आई.ले हाल निम्न सेवाहरु प्रदान गरिरहेको छ।

 

आसुका इन्टरनेशनलले व्यापारीक तथा आवासीय स्थानकोलागि ग्राहकको चाहना बमोजिम उच्च गुण स्थरका घर तथा जग्गाहरु प्रदान गर्ने सेवा गर्दै आइरहेको छ।

आसुका इन्टरनेशनल नेपालकोलागि कोरिया रोपये कर्पोरेशन (केवल कार निर्मानकर्ता)को एक मात्र स्विकृती प्राप्त एजेन्ट हो। साथै आकर्सक जेम्स,सिल्क धागो, विधुतीय र विधुत सम्वन्धी मेशिन औजार आयात गर्दछ ।

आसुका इन्टरनेशनलले नेपालमा उत्पातदित तथा निर्माण भएका कार्पेट, पस्मिना, हस्तकलाका सामानहरू, जडीवुटी, चिया र लवनयुक्त पानी निर्यात गर्दछ ।

 

 

आसुका इन्टरनेशनलले व्यावस्थापन, निर्माण, हवाई, जलस्रोत र अन्य जुन सुकै कार्यको पनि कन्सल्टेन्सी प्रदान गर्दछ।