हामीहरू निम्न लिखित क्षेत्रमा कन्सलटेन्सीको सुविधा प्रदान गरिरहेकाछौं। जस्तै:
व्यवस्थापन
संचार
जलश्रोत
निर्माण
हवाई तथा उड्यान
हामीहरूले यो सम्झेका छौं कि हामीहरूको दक्ष तथा अनुभवी कन्सलटेन्टका समूह द्वारा प्रदान गरिएका सेवाहरू उच्च स्तरका हुनेछन्। हामीहरूले यि उल्लेखित क्षेत्रहरूमा सेवा प्रदान गर्दछौं । |